एमाले पंक्तिलाई शंकर पोखरेलको निर्देशन– ‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्छ, तयार रहनुहोस्’
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै पार्टीका नेता–कार्यकर्तालाई आवश्यक परे सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिन तयार रहन निर्देशन दिएका छन्। पार्टीका प्रदेश कमिटीका पदाधिकारी तथा ‘मिसन पार्टी जागरण’ अभियानका केन्द्रीय प्रतिनिधिहरूसँगको भर्चुअल बैठकलाई सम्बोधन