बालेन्द्र प्रधानमन्त्री बनेपछि पहिलोपटक बस्यो राष्ट्रिय सुरक्षा परिषद् बैठक
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहको अध्यक्षतामा सुरु भएको बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र समसामयिक राष्ट्रिय विषयमा छलफल भइरहेको छ। पछिल्ला