प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारत भ्रमणको औपचारिक निम्तो आएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री शाहलाई औपचारिकरूपमा निम्तो पठाइएको बताए। नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हो, नेपालका प्रधानमन्त्रीलाई