संविधानसभा निर्वाचनको मतगणना जारी, देशभर कसको अग्रता कति ?
काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक अग्रता देखाएको छ । गए रातिबाट सुरु भएको गणनामा पुराना दल नेपाली कांग्रेस र एमालेभन्दा रास्वपा धेरै अगाडि देखिएको हो । देशभर जारी पछिल्लो मतगणनाको नतिजाः रास्वपाः २३