नयाँ र पुराना दलको नाभी एउटैः ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नयाँ र पुराना दलबीच कुनै फरक नभएको बताएका छन् । उपसभामुख चयनका लागि शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा उनले नयाँ र पुराना दलको विचारको नाभी एउटै रहेको पनि