प्रधानमन्त्रीको राजीनामा माग गर्दै विद्यार्थीको विरोध प्रदर्शन
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा र पक्राउ परेका विद्यार्थी नेताहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले विभिन्न नारासहित सरकारविरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्री शाहले नैतिक जिम्मेवारी लिएर राजीनामा