गणेश नेपाली मृत्यु प्रकरणमा राष्ट्रियसभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग
काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर राष्ट्रियसभामा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरिएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा नेकपाका सांसद विष्णुबहादुर विश्वकर्माले गणेश नेपालीको घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने भन्दै प्रधानमन्त्री शाहले पदमा बसिरहन नमिल्ने बताए। उनले गणेश नेपालीको