प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी काम गर्न सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को यही असार २४ गतेको निर्णयअनुसार उनीहरूलाई अध्यक्षमा नियुक्त गरिएको हो ।नवनियुक्त अध्यक्षद्वयले आज सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र