सभामुख घिमिरे र सत्तापक्ष दलका प्रमुख सचेतकहरुबीच छलफल
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनलाई विजनेस दिन सरकारको ध्यानाकर्षण गराएका छन् । आईतवार सिंहदरबारमा सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रमुख सचेतकहरुसँग अनौपचारिक छलफल गर्दै सभामुख घिमिरेले यस्तो ध्यानाकर्षण गराएका हुन्। छलफलमा सभामुख घिमिरेले संसदको