यस्ता छन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरु
काठमाडौं । सरकारले नेपाल खानेपानी संस्थानको महाप्रवन्धक पदमा अर्जुनबाबु ढकाललाई नियुक्त गरेको छ । फागुन ६ गते बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । बिहीवार सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषदले एउटै कामका लागि