गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले एक जना कर्मचारी माथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृह मन्त्री रमेश लेखकको राजीनामा माग्नु निराधार र अनुचित भएको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपद्वारा आज आयोजित ‘हाफ म्याराथन’को शुभारम्भपछिको छलफलमा प्रधानमन्त्री ओलीले गृह