सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक निष्कर्षविहीन
काठमाडौं । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक विना निष्कर्ष टुंगिएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामाको अडानबाट नेकपा माओवादी केन्द्र पछि नहटेपछि बैठकमा सहमति जुट्न नसकेको हो । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा करिब २ घण्टा बसेको