गृहमन्त्रीको राजीनामाको मागबाट नहटेपछि सभामुखद्वारा बोलाइएको बैठक निष्कर्षविहीन
काठमाडौँ, । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई लिएर प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) अडानबाट पछि नहटेपछि सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय छलफल निष्कर्षविहीन बनेको छ। संसद सञ्चालन सहज बनाउन सभामुख घिमिरेले सत्ता र विपक्षी दलका प्रमुख