संसद्मा दुईतिहाईको घमण्ड गर्ने सरकारले शासनचाहिँ अध्यादेशबाट चलाउने ? : अध्यक्ष दाहाल
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संसद् अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेश ल्याएको आरोप लगाएका छन् । बिहीबार प्रतिनिधिसभा वैठकमा सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने –“पछिल्ला पैँतीस