विविध कार्यक्रम गरी आज ७५औँ प्रजातन्त्र दिवस मनाइँदै
काठमाडौं । पहिलोपटक नेपालले लोकतान्त्रिक राज्य प्रणालीको सूर्योदय देखेको दिन आज । ००७ देखि अहिलेसम्म वर्षका हिसाबले ७४ वर्ष पूरा भएको छ । आज (बुधबार) ७५औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । जनक्रान्तिका माध्यमबाट १०४ वर्षको राणाशासन