सङ्घीयताबारे छलफल गर्न राष्ट्रियसभा सदस्यहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा
काठमाडौँ । यही जेठ ११ र १२ गते सातवटै प्रदेशमा आयोजना हुने ‘सङ्घीयता सबलीकरणमा राष्ट्रियसभाको जिम्मेवारी, प्रदेश र स्थानीय तहसँग समन्वय र साझेदारी’ विषयमा आयोजना हुने छलफलमा भाग लिन राष्ट्रियसभा सदस्यहरु आ–आफ्ना प्रदेशतर्फ प्रस्थान गर्ने भएका छन् । छलफलमा सङ्घीयता