अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक छ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको परिवर्तित राजनीतिक परिस्थितिका कारण अब पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ । उहाँले आवश्यक परेमा संसदमा विश्वासको मत लिएर अगाडि बढ्ने बताउनुभयो । नेकपाको आधिकारिकता विवादसम्बन्धी सर्वोच्च अदालतले आइतबार दिएको