रघुजी पन्तविरूद्ध सांसद वलीद्वारा गाली बेइज्जती मुद्दा दायर
काठमाडौं । राष्ट्रियसभाकी सांसद एवं गायिका कोमल वलीले विघटित नेकपाका नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गर्नुभएको छ । कानून व्यवसायीसँगको परामर्शपछि उहाँले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा मंगलबार दर्ता गर्नुभएको हो । पूर्व नेकपा नेता पन्तले २०७७ फागुन १५