प्रधानमन्त्रीका विषयमा हतार नगरौं : सभापति देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले अहिले नै प्रधानमन्त्रीका विषयमा ठोस निर्णय गर्न हतार नगर्न सबैलाई आग्रह गर्नुभएको छ । उहाँले प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा समेत हतारो नगर्ने अभिव्यक्ति दिनुभयो । आज बसेको दलको