सरकार र विप्लव समूहबीचको सहमति स्वागतयोग्य : कमल थापा
काठमाडौं । सरकार र विप्लव समूहबीच भएको तीन बुदेँ सहमति सकारात्मक भएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले बताउनुभएको छ । अध्यक्ष थापाले विप्लवसँग भएकोे सहमति र सम्वाद शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिवद्धता स्वागत योग्य भएको