माधव र प्रचण्ड भनेको को हो ? समूहसँग मिलेर सरकार बनाउने ? : महतो
कैलाली । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले अरुको लागि कन्फरटेवल बन्दा आफू अनकन्फरटेवल बन्न नहुने बताउनु भएको छ । जनता समाजवादी पार्टीले कैलालीमा आज आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै महतोले झण्डै दुईतिहाइ नजिकको कम्युनिष्ट सरकारलाई हटाएर तत्काल अर्को सरकारको