‘मुलुकलाई अन्योलमा राख्न हुन्न भन्ने मान्यतामा प्रधानमन्त्री हुनुहुन्छ’
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने निर्णय गरेको छ । आज बालुवाटारमा बसेको स्थायी कमिटी बैठक पछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सर्वोच्चको फैसलालाई स्वागत गर्दै कार्यान्वयन गर्ने निर्णय