सभापतिमा निधीको आकांक्षाले देउवा अफ्ठ्यारोमा
काठमाडौं । ‘जो आशलाग्दो उही जेठाजु परेपछि…..’ भन्ने उखान नेपाली काँग्रेसका बर्तमान सभापति शेरबहादर देउवामाथि आइलागेकोे छ । नेपाली काँग्रेसको १४ महाधिबेशनको मिति जति नजिकिदै छ त्यति नै सभापतिहरुको आकांक्षीका उम्मेदवारहरु पनि बढ्दै जान थालेका छन् । पार्टी सभापति देउवाका