जापान र नेपालका उच्चस्तरको भ्रमण आदानप्रदान हुने प्रमको अपेक्षा
काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जापानी राजदूत मासामिची साइगोको कार्यकालमा नागढुङ्गा सुरुङलगायत विभिन्न कार्यक्रममार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ भएको बताउनुभएको छ । नेपालका लागि जापानी राजदूत साइगोसँग प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बिदाइ भेटमा प्रधानमन्त्रीले आगामी