उपप्रधानमन्त्री महतोले बोकेको एजेन्डा माओवादीको नीति भएको मुख्यमन्त्री पोखरेलको धारणा
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजेन्द्र महतोले बोकेको एजेन्डा माओवादी केन्द्रको नीति भएको धारणा सार्वजनिक गर्नुभएको छ । नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्तिको विरोध भइरहेका बेला पोखरेलले उपप्रधानमन्त्री महतोले बोलेको कुरालाई लिएर अहिले जुन विरोध भइरहेको छ,