मन्त्रीमण्डल पुनर्गठन हुँदै, एमालेका अधिकांस पुराना मन्त्री नदोहोरिने, ८ बजे सपथ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दै हुनुुहुन्छ । जसपाका नेताहरु मन्त्री बन्दैछन् भने नेकपा एमालेका मन्त्रीहरु पनि पुरानालाई हटाएर नयाँ बनाउने तयारी भएको छ । हाल मन्त्री रहेका अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ, कानुनमन्त्री