एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने
काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभएको छ । आजको छलफल पार्टी एकता कसरी जोगाउने भन्ने बिषयमा केन्द्रित हुने