दक्षिण कोरियाको काङ्गनाम बिश्वविद्यालयले राजनीतिक शास्त्रको मानार्थ पिएचडीबाट प्रधानमन्त्री ओली विभूषित
काठमाडौँ , प्रधानमन्त्री केपीशर्मा ओली राजनीतिक शास्त्रको मानार्थ पिएचडीबाट सम्मानित हुनुभएको छ । दक्षिण कोरियाको काङ्गनाम बिश्वविद्यालयले बुधबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीलाई राजनीतिक शास्त्रको विद्ययावारिधीको उपाधीले सम्मान गरेको हो ।उपाधी ग्रहण पछि बोल्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभयो,–‘आफूले पाएको मानार्थ विद्यावारिधी कोरियाले