प्रधानमन्त्री ओलीका पक्षमा आज पनि देशका विभिन्न ठाउँमा प्रदर्शन
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्नेहरुलाई खवरदारी गर्दै भक्तपुर,पोखरा, झापा, चितवन लगायत लगायतका जिल्लाहरुमा प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री ओलीका पक्षमा भक्तपुरमा स्थानीय सूर्यविनायकमा आज जनप्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिकका नाममा भएको