संसद विघटनविरुद्धका १९ वटा रिट प्रधानन्यायाधीशको बेन्चमा
काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बेन्चमा हुने भएको छ । आज पेशी तोक्दा प्रधानन्यायाधीश जबराले १९ रिटको सुनुवाइ आफ्नो एकल बेन्चमा हुने गरी तोक्नु भएको छ । सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग