कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर : मन्त्री आले
डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ । जिल्ला अस्पताल डोटीमा आज स्वास्थ्य सामग्री प्रदान कार्यक्रममा मन्त्री आलेले सरकारले भरपुर प्रयास गरिरहको बताउनु भएको हो । जिल्लाका नौवटै स्थानीय तह