सके अर्को सरकार बनाउन र नसके आफूलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीद्वारा विपक्षीलाई आग्रह
काठमाडौँ । ‘‘तपाईँहरु मिलेर सरकार बनाउनुस् या मेरो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आउनुस् । अर्को उपयुक्त विकल्प केही भएमा हिम्मतका साथ ल्याउनुस्, राजनीतिक तनावलाई शिथिल गरेर महामारीविरुद्ध एकताबद्ध भएर जाऔँ ।’’ देशमा कोभिङ–१९ को महामारी नियन्त्रण, नयाँ नीति तथा