मुख्यमन्त्री राउतद्वारा प्रदेश नं २ का ४ मन्त्री बर्खास्त
धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारबाट चार मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । उहाँले भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण