सत्तासमीकरणबारे प्रमुख दलसँग वार्ता गर्ने जसपाको निर्णय
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सत्तासमीकरणको विषयमा संसदमा रहेका प्रमुख तीन दलका शीर्ष नेतासँग वार्ता गर्ने निर्णय गरेको छ । सो वार्ता गर्ने जिम्मेवारी शीर्षलाई दिइएको छ । यसअघि सरकारमा सहभागिताको विषयमा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले