प्रधानमन्त्री ओलीको पक्षमा विद्यार्थीहरुको प्रदर्शन
काठमाडौं । नेकपाको भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले राजधानीमा प्रदर्शन गरेको छ । काठमाडौंका विभिन्न कलेजबाट माइतीघर मण्डलामा भेला भएका विद्यार्थीहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षमा नाराजुलुससहित प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री ओलीले चालेको