संसदमा गालीगलौज सुन्दा दया लाग्छ : सांसद दाहाल
काठमाडौं । राष्ट्रिय सभाका सांसद देवेन्द्र दाहालले नेकपा विभाजनको असर संसदमा देखिएको वताउँदै संसदमा भएका गालीगलौज देख्दा दया लागेको बताएका छन् । उनले आफू हीनताबोधका साथ सांसदमा उपस्थित भएको पनि बताए । नेकपा सांसदको गालीगलौज देखेर कांग्रेस सांसदहरुले मनोरञ्जन गरिरहेको