रेशम चौधरीलाई छिट्टै छुटाउने प्रचण्ड उद्घोष
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छिट्टै जेलबाट छुटाइने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरीलाई