प्रधानमन्त्री ओलीद्वारा कोरोनाविरुद्धको लडाइँमा स्वयंसेवक भएर खटिन पार्टी पंक्तिलाई अपील
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहन नसकेकाले यसविरुद्धको लडाइँमा स्वयंसेवक भएर खटिन पार्टी पंक्तिलाई अपील गर्नुभएको छ । सत्तारुढ नेकपा एमालेको आइतबार दिउँसो प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको अध्यक्षतमा बालुवाटारमा बसेको