जनताले हामीलाई देश विकासको जिम्मा दिएका छन् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशका समस्या समाधान गर्न आफू सकारात्मक रहेको बताउनुभएको छ । राष्ट्रिय जनता पार्टीका नेतासँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमलाई राष्ट्रिय पार्टीको मान्यता दिएर जनताले