राष्ट्रपति भण्डारीद्वारा गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त हुनुभएका प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुखमा सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो ।