सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय सवैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोख्रेल
भरतपुर । उपप्रधानमन्त्री इश्वर पोख्रेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूहरूका लागि मान्य हुने बताउनुभएको छ । प्रेस संगठन चितवनले भरतपुरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले संसद विघटन सम्वन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय