भूमि आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध युवा संघद्वारा व्यापक विरोध प्रदर्शन
काठमाडौं । सर्वोच्चको बलमा गठन भएको परमादेश देउवा सरकारको भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध युवा संघ नेपालले ब्यापक रुपमा विरोध प्रदर्शन गरेको छ । युवासंघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ । पूर्व प्रधानमन्त्री