महिना दिन पुग्न लाग्दासमेत सचिवालय निर्माणमा असफल प्रधानमन्त्री देउवा
काठमाडौं । सर्वोच्चका श्रीमान् ५ बाट प्रधानमन्त्री बन्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिना दिन पुग्न लाग्दासमेत सचिवालय निर्माण गर्न सक्नुभएको छैन । देउवा सर्वोच्च अदालतले दिएको परमादेशअनुसार, २९ असारमा देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । प्रधानमन्त्री भएपछि देउवाले आफूसँगै