एमालेसँगको रिस भूमिहीनमाथि पोख्नु सरकारको लाचारी : मुख्यमन्त्री पोखरेल
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेसँगको रिस भूमिहीनमाथि पोख्नु सरकारको लाचारी भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा अभिव्यक्त गर्नुभएको हो । मुख्मन्त्री पोखरेलले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।