पछिल्लो समय मुलुक प्रयोगशाला बनेको भन्दै पूर्वराजा ज्ञानेन्द्र चिन्तित
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै मुलुक प्रयोगशाला मात्र बनेको टिप्पणी गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय राजनीति र शासन प्रणालीमा भएका अनेकन फेरबदलले देशलाई प्रगतिको पथमा लैजानुको साटो