कांग्रेस संसदीय दलको नेता छनौटमा सकस
काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार पनि संसदीय दलको नेता चयन गर्न सकस परेको छ । बिहीबार नै चयन भइसक्ने तालिका थियो । तर शुक्रबार प्रक्रिया बल्ल अघि बढेको छ । संसदीय दलको कार्यालय सिंहदरबारमा शुक्रबार बसेको नेताबारे लामो छलफल भए