भुवदेव शाह बने रास्वपा महामन्त्री, अन्य निकायमा पनि नियुक्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्रीमा मनोनीत गरेको छ। त्यसैगरी पार्टी सचिवालयमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिको बैठकमा भएको छलफलका आधारमा केन्द्रीय सल्लाहकार परिषद् र