वैशाख १७ गतेका लागि बोलाइएको संसद बैठक स्थगित
काठमाडौं । वैशाख १७ गतेका लागि आह्वान गरिएको संसद बैठक स्थगित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिसमा बैठक स्थगित गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद बैठक स्थगित गर्न सिफारिस गरेको