आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च अदालत जाँदै
काठमाडौं । नेपाली कांग्रेसको गगन थापा समूहलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूह आज सर्वोच्च अदालत जाने तयारीमा छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवा समूहले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्ने तयारी