सभापति देउवालाई भेट्न महासचिव शंकरसहित महाराजगञ्ज पुगे अध्यक्ष ओली
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेलसहित महाराजगञ्जस्थित देउवाको निवासमा पुगेका थिए। भेटवार्तामा देउवाकी पत्नी आरजु राणा देउवा पनि सहभागी थिइन्। हालै